images
images

अमेरिकी डलरको बिक्री मूल्य १३३.८५ रुपैयाँ र युरोको १४५.२७ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३.८५ रुपैयाँ र युरोको १४५.२७ रुपैयाँ पर्ने, अन्यलाई कति ?

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३३.८५ रुपैयाँ र युरोको १४५.२७ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ २५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८५ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ २७ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा र बिक्री दर १७० रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६६ पैसा र बिक्री दर ८९ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९८ रुपैयाँ १८ पैसा र सिङ्गापुरे डलर एकको खरिद दर ९८ रुपैयाँ ६२ पैसा र बिक्री दर ९९ रुपैयाँ ०६ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८ रुपैयाँ ५२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । 

    यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार