images
images

कामना सेवा विकास बैक र होटल स्टन ब्लुबीच सम्झौता, बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

कामना सेवा विकास बैक र होटल स्टन ब्लुबीच सम्झौता, बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • कामना सेवा विकास बैक र होटल स्टन ब्लुबीच सम्झौता, बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / कामना सेवा विकास बैंकले सूर्योदय, इलाम स्थित होटल स्टन ब्लुसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    images
    images

    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको हो । 

    ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । 

    यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार