images
images

अबण्डा बजेट करिब ७६ अर्ब

अबण्डा बजेट करिब ७६ अर्ब

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • अबण्डा बजेट करिब ७६ अर्ब

    काठमाडौँ / सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि अर्थ विविध शीर्षकमा करिब रु ७६ अर्ब बराबर विनियोजन गरेको छ ।

    images
    images

    कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर अबण्डा राखिएको बजेट रकम रु ७५ अर्ब ९५ करोड तीन लाख बराबर छ ।

    सरकारले आगामी आवका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कूल विनियोजनको चार दशमलव आठ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो । 

    अर्थ विविध शीर्षकको रकम धेरै देखिनुलाई आर्थिक अनुशासनका हिसाबले राम्रो ठानिँदैन । 

    अबण्डामा बजेट राखेर खर्च गर्दा वित्तीय अनुशासन नहुने बताइन्छ । अबण्डामा राखेको बजेट दुरुपयोग हुने सम्भावना समेत बढी हुन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार