images
images

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / स्थानीय बजारमा सोमबार सुनको मूल्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार स्थिर रहेको सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो । 

    images
    images

    आइतबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको हो । 

    यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । 

    साथै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ८० कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार