images
images

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारकै मूल्यमा आज सुनचाँदीको कारोबार गर्न सकिने भएको हो ।

    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ र तेजावी सुन १ लाख ३६ हजार २५० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार