images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ आज ?

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर खरिदमा १३२ रुपैयाँ ९६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५६ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ २ पैसा र बिक्रीमा १४४ रुपैयाँ ६७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६९ रुपैयाँ ०७ पैसा र बिक्री मूल्य १६९ रुपैयाँ ८३ पैसा र स्वीस फ्र्याङ्क एकको खरिद दर १४५ रुपैयाँ ३५ पैसा र बिक्री दर १४६ रुपैयाँ १ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ५४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३६ पैसा र बिक्री दर ९७ रुपैयाँ ८० पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९९ रुपैयाँ र जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ५० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ५४ पैसा तोकिएको छ । 

    यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३७ पैसा र बिक्रीमा १८ रुपैयाँ ४५ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार