images
images

उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।

    यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ ।

    चाँदीको मूल्य पनि तोलामा रु पाँचले घटेको छ । बिहीबार तोलामा रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने रु एक हजार आठ सय निर्धारण भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार