images
images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज प्रतितोला कति ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज प्रतितोला कति ?

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज प्रतितोला कति ?

    काठमाडौँ / नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

    images
    images

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ रहेकोमा सोमबार घटेर १ लाख ३८ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँ रहेकोमा आज घटेर १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा झरेको छ । 

    यता, चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यसअघि चाँदी १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार