images
images

कोका–कोलाले गर्यो एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका १३६ विद्यार्थीहरूसँग छलफल

कोका–कोलाले गर्यो एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका १३६ विद्यार्थीहरूसँग छलफल

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • कोका–कोलाले गर्यो एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका  १३६ विद्यार्थीहरूसँग छलफल
    images
    images

    काठमाडौँ / एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले “एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर” अर्थात दिगो भविष्यका उपायरुको बारेमा छलफल गरेका छन् ।  

    ग्लोकल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने सहभागीहरुले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूको बारेमा छलफल गरेका थिए । 

    उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाहरुको सामूहिक र व्यवहारिक कदमहरुको बारेमा छलफल भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार