images
images

आज अमेरिकी एक डलरको बिक्री मूल्य १३३ रुपैयाँ ८६ पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

आज अमेरिकी एक डलरको बिक्री मूल्य १३३ रुपैयाँ ८६ पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • आज अमेरिकी एक डलरको बिक्री मूल्य १३३ रुपैयाँ ८६ पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ २६ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८५ रुपैयाँ ८० पैसा पर्नेछ ।

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५३  पैसा र बिक्री मूल्य ३६ रपैयाँ ७० पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार