images
images

अमेरिकी डलरको बिक्री मूल्य १३३.६१ रुपैयाँ र कुवेती दिनारको ४३४.६३ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३.६१ रुपैयाँ र कुवेती दिनारको ४३४.६३ रुपैयाँ पर्ने, अन्यलाई कति ?

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • अमेरिकी डलरको बिक्री मूल्य १३३.६१ रुपैयाँ र कुवेती दिनारको ४३४.६३ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ २१ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ११ पैसा र बिक्री दर ८८ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ र बिक्री मूल्य ९८ रुपैयाँ ४५ पैसा, जापाजिन येन १० को खरिद दर ८ रुपैयाँ ७६ पैसा र बिक्री दर ८ रुपैयाँ ८० पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी विनिमय दर अनुसार आज साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६३ पैसा र कुवेती दिनार एकको खरिद दर ४३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ४३४ रुपैयाँ ६३ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार