images
images

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च

    युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्ड सहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैङ्कले जनाएको छ ।  

    images
    images

    मार्चमा युक्रेनको विदेशी निक्षेप अन्तर्राष्ट्रिय सहायताको कारण १८ प्रतिशतले बढेको छ । युक्रेनले विदेशी साझेदारहरूबाट लगभग ९.३  अर्ब डलर प्राप्त गरेको थियो  जसमा युरोपेली सङ्घबाट ४.९ अर्ब डलर तथा  विश्व बैङ्कबाट १.६ अर्ब डलर प्राप्त गरेको छ । 

    मार्चमा युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का लागि आफ्नो दायित्व पूरा गर्न करिब ७२ करोड ८० लाख डलर र सार्वजनिक ऋणको सेवा र भुक्तानीका लागि  करिब ३६ करोड ३० लाख डलर खर्च गरेको थियो ।  हाल, युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति करिब छ महिनाका लागि पर्याप्त छ ।

    युक्रेनको विदेशी मुद्रा भण्डार सन् २०२३ मा ४०।५ अर्ब डलर रहेको छ जुन सन् २०२२  को तुलनामा ४२ प्रतिशतले बढी हो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार