काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शनिबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८७ रुपैयाँ १० पैसा पर्नेछ ।
विस्तृतमा हेर्नुस्