images
images

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

आइतवार, चैत ४ २०८०
आइतवार, चैत ४ २०८०
  • रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

    काठमाडौँ / काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प भएको हो ।

    images
    images

    यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प भएको थियो । 

    नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेकोे भूकम्पविद्हरू बताउँछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार