images
images

यस्तो छ आजको मुद्रा बिनिमयदर

यस्तो छ आजको मुद्रा बिनिमयदर

बुधवार, फागुन ३० २०८०
बुधवार, फागुन ३० २०८०
  • यस्तो छ आजको मुद्रा बिनिमयदर

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आज बुधबार फागुन ३० गतेका लागि युएस अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १४ पैसा तोकेको छ ।

    images
    images

     

    तपाई विभिनन मुलुकहरुको मुद्रा सटही गर्दै हुनुहुन्छ भने युरो १ को १४४ रुपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर ९८ रुपैयाँ ०५ पैसा, सिंगापुरे डलर ९९ रुपैयाँ ३० पैसा रहेको जनाएको छ ।

     

    यस्तैगरी  जापानी येन १० को सटही गर्दा ८ रुपैयाँ ९७ पैसा हुन्छ । तर, चाइनिज युआन १ को १८ रुपैयाँ ४१ पैसा रहेको छ ।

    यस्तैगरी साउदीको रियाल १ को ३५ रुपैयाँ २४ पैसा, कतारी रियाल १ को ३६ रुपैयाँ २४ पैसा  बहराइन दिनार १ को साट्दा ३५० रुपैयाँ ५५ पैसा, कुवेती दिना र १को ४३० रुपैयाँ २८ पैसा रहेको छ ।

     

    अन्य मुलुकहरुको मुद्रा सटहीदर यस्तो छः 

     

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.14 132.74
     
    EUR (European Euro)
    1 144.50 145.15
     
    GBP (UK Pound Sterling)
    1 169.05 169.81
     
    CHF (Swiss Franc)
    1 150.79 151.48
     
    AUD (Australian Dollar)
    1 87.44 87.83
     
    CAD (Canadian Dollar)
    1 98.05 98.50
     
    SGD (Singapore Dollar)
    1 99.30 99.75
     
    JPY (Japanese Yen)
    10 8.97 9.01
     
    CNY (Chinese Yuan)
    1 18.41 18.50
     
    SAR (Saudi Arabian Riyal)
    1 35.23 35.39
     
    QAR (Qatari Riyal)
    1 36.24 36.40
     
    THB (Thai Baht)
    1 3.71 3.73
     
    AED (UAE Dirham)
    1 35.98 36.14
     
    MYR (Malaysian Ringgit)
    1 28.25 28.38
     
    KRW (South Korean Won)
    100 10.09 10.13
     
    SEK (Swedish Kroner)
    1 12.96 13.01
     
    DKK (Danish Kroner)
    1 19.38 19.46
     
    HKD (Hong Kong Dollar)
    1 16.89 16.97
     
    KWD (Kuwaity Dinar)
    1 430.28 432.24
     
    BHD (Bahrain Dinar)
    1 350.55 352.14

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार