images
images

युक्रेनले खृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त पार्यो

युक्रेनले खृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त पार्यो

मंगलवार, फागुन २२ २०८०
मंगलवार, फागुन २२ २०८०
  • युक्रेनले खृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त पार्यो

    युक्रेनको गुप्तचर एकाइ ूसमूह १३ू ले मङ्गलबार राति कृष्ण सागरमा एउटा रूसी गस्ती जहाजलाई नष्ट  बताएको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा सो घटना उल्लेख गरेको छ ।

    images
    images

    रूसी ब्ल्याक सी फ्लीट जहाज ूसर्गेई कोटोभू मागुरा भी(५ समुद्री ड्रोनले केर्च स्ट्रेट नजिकै प्रहार गरेको बताइएको छ ।

     अक्रमणबाट जहाजमा व्यापक क्षति पुगेको छ। रुसले हालसम्म उक्त घटना बारे कुनै प्रतिक्रिया दिएको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार