images
images

पाकिस्तानमा भारी वर्षा र हिमपातका कारण ३६ जनाको मृत्यु, ४१ घाइते

पाकिस्तानमा भारी वर्षा र हिमपातका कारण ३६ जनाको मृत्यु, ४१ घाइते

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • पाकिस्तानमा भारी वर्षा र हिमपातका कारण ३६ जनाको मृत्यु, ४१ घाइते

    पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडिएमए० ले फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षा र हिमपातमा परी कम्तीमा ३६ जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते भएको जनाएको छ । 

    images
    images

    मृत्यु हुनेमा २१ जना बालबालिका, नौ जना पुरुष र छ जना महिला रहेको आइतबार राति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

    बर्षाको कारण सबैभन्दा बढी प्रभावित उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा २७ जनाको मृत्यु भएको थियो ।  यसैगरी, दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान अधिनस्थ कास्मिरमा चार जनाको मृत्यु भएको थियो ।

    भारी बर्षाले ४६९ घरहरूमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ भने अनुमानित ६१ गाईवस्तुहरू मरेको प्रतिवेदनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार