images
images

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

शुक्रवार, फागुन ४ २०८०
शुक्रवार, फागुन ४ २०८०
  • विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ५८ पैसा र बिक्रीमा १३३ रुपैयाँ १८ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ १५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ १५ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ५४ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८४ पैसा र बिक्री दर ८ रुपैयाँ ८८ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४३ पैसा र बिक्रीमा १८ रुपैयाँ ५१ पैसा तोकिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५२ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २७ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य २७ रुपैयाँ ८६ पैसा र युएई दिर्हम एकको खरिदमा ३६ रुपैयाँ १० पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार