images
images

अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति पर्छ आज ?

अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति पर्छ आज ?

बिहिवार, फागुन ३ २०८०
बिहिवार, फागुन ३ २०८०
  • अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति पर्छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार बुधबारका एकको खरिदमा १३२ रुपैयाँ ५१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ११ पैसा रहेको अमेरिकी डलरको भाउ आज बढेर खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीमा १३३ रुपैयाँ १६ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिद मूल्य १४१ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ४७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८३ पैसा र बिक्री दर ८६ रुपैयाँ २२ पैसा तोकिएको छ । 

    यसैगरी, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८० पैसा र बिक्रीमा ८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३५ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा र कतारी रियाल एकको खरिद मूल्य एकको खरिदमा ३६ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५१ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार