images
images

कृषि विकास बैंकले यो वर्ष लाभांश नदिने, सेयरधनीको हात खाली

कृषि विकास बैंकले यो वर्ष लाभांश नदिने, सेयरधनीको हात खाली

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • कृषि विकास बैंकले यो वर्ष लाभांश नदिने, सेयरधनीको हात खाली

    काठमाडौँ / कृषि विकास बैंकले आ.व. २०७९/८० मा लाभांश नदिने भएको छ। कम्पनीको माघ २५ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८०  मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । 

    images
    images

    बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार