images
images

नजिक हुन युवाहरुलाई प्रोत्साहन गर्दै क्लोजअप नेपालद्वारा #NajikAau डिजिटल अभियान

नजिक हुन युवाहरुलाई प्रोत्साहन गर्दै क्लोजअप नेपालद्वारा #NajikAau डिजिटल अभियान

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • नजिक हुन युवाहरुलाई प्रोत्साहन गर्दै क्लोजअप नेपालद्वारा #NajikAau डिजिटल अभियान

    क्लोजअप नेपालले यस भ्यालेनटाइनसको को अवसरमा आफ्नो ३ल्बवष्पब्बग डिजिटल अभियानलाई निरन्तरता दिएको छ । आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्ने लक्षयका साथ कम्पनीले यो योजनालाई निरन्तरता दिएको हो । 

    एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हर व्यक्तिलाई आत्मविश्वासका साथ फर्स्ट मुभ चाली आफ्नो प्रियजन सँग नजिक हुन प्रेरित गर्दै आएको छ।

    एक भिन्न सोचाईको साथ #NajikAau डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ, जसमा दर्शकहरुले चार विभिन्न कथाहरुको निष्कर्ष निर्धारण गर्न सक्छन्। दर्शकहरुले यी कथाहरुलाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्छन् र चपन गरिएका कमेन्टहरुबाट कथालाई निष्कर्ष दिइनेछ। 

    साथै क्लोजअप नेपालले एक माइक्रोसाइट पनि ल्याएको छ जसमा सहभागीहरुले दैनिक क्विज खेत्न सक्छन्, आफ्नो विशेष कोहीलाई लभ नोट्स लेख्न सक्छन् र आकर्षक उपहारहरू जिने अवसर पाउनेछन् । 

    चयन गरिएका उत्कृष्ट १०० लभ नोट्सहरु नेपाल भरीका प्रमुख बिलबोर्डहरूमा प्रदर्शन हुनेछन् र तीन भाग्यशाली सहभागीहरूले काठमाडौं उपत्यकाको ५ तारे होटलमा आफ्नो प्रियजन सँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभवघटित असोज अपबाट आकर्षक उपहारहरु जिने अवसर पाउनेछन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार