काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ६० पैसा र बिक्रीमा १३३ रुपैयाँ २० पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा पर्नेछ ।
यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६६ रुपैयाँ ३९ पैसा र बिक्रीमा १६७ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ १० पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९९ पैसा र बिक्री दर ९८ रुपैयाँ ४३ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ५३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३६ पैसा र बिक्री दर ३५ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३७ पैसा र बिक्री मूल्य ५४ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २७ रुपैयाँ ८२ पैसा र बिक्रीमा २७ रुपैयाँ ९५ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्