images
images

उन्नति सहकार्य लघुवित्तले माग्यो ११ जना कर्मचारी, शैक्षिक योग्यता कति ?

उन्नति सहकार्य लघुवित्तले माग्यो ११ जना कर्मचारी, शैक्षिक योग्यता कति ?

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • उन्नति सहकार्य लघुवित्तले माग्यो ११ जना कर्मचारी, शैक्षिक योग्यता कति ?

    काठमाडौँ ./ उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले अधिकृत र सहायक स्तरमा ११ जना कर्मचारी माग गरेको हो ।  

    images
    images

    संस्थाले वरिष्ठ अधिकृत, वरिष्ठ अधिकृत (आईटी) २ जना,अधिकृत ३ जना, कनिष्ठ अधिकृत ४ जना र वरिष्ठ सहायक प्रशिक्षार्थी/वरिष्ठ सहायक पदमा २ जना कर्मचारी गरी कुल ११ जना कर्मचारी माग गरेको छ ।  

    अधिकृत स्तरका लागि स्नातक वा सो सरह उत्तिण गरेका हुनुपर्ने र बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव हुन्पर्ने संस्थाले जनाएको छ ।  

    त्यस्तै, सहायक स्तरका लागि भने प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिण गरेको साथै बैंक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी माघ २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार