images
images

आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न, ३१९ जना विद्यार्थीहरू दिक्षित

आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न, ३१९ जना विद्यार्थीहरू दिक्षित

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न, ३१९ जना विद्यार्थीहरू दिक्षित

    काठमाडौं / बेलायतको सुन्दरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँस्थित आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । 

    images
    images

    माघ १२ गते नेपालका लागि बेलायती राजदूत रब फेनको उपस्थितिमा र सुन्दरल्यान्ड विश्वविद्यालय (युनिभर्सिटी अफ सुन्दरल्याण्ड युके) का उच्च तहका प्रतिनिधि र अविभावकहरूको उपस्थितिमा होटल याक एण्ड यतिमा उक्त समारोह सम्पन्न भएको हो । 

    उक्त समारोहमा बिबिए (बिजेनस एण्ड म्यानेजमेन्ट) बिएचएम, बिएससी, आइटी (सिइएसइ) उत्तीर्ण ३१९ जना विद्यार्थीहरू दिक्षित भएका छन् । उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई युनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरेको थियो ।

    News ismt.JPG

    आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटबलमा पनि युनिभर्सिटी अफ सुन्दरल्याण्डको सम्बन्धनमा कलेज सञ्चालन गरि बिबिए (बिजनेस एढड म्यानेजमेन्ट), बिएचएम, बिएससी, आइटी (सिएसइ), बिएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेनसिन्स (एबिए कार्यक्रम सञ्चालन गरिहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार