images
images

दक्षिणपश्चिम चीनमा भिषण पहिरो, ४७ जना पुरिए

दक्षिणपश्चिम चीनमा भिषण पहिरो, ४७ जना पुरिए

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • दक्षिणपश्चिम चीनमा भिषण पहिरो, ४७ जना पुरिए

    चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको  छ । 

    images
    images

    यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार