images
images

आज कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ ?

आज कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ ?

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • आज कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९२ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ८४ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ४९ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ १८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५८ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६१ पैसा र बिक्री दर ९९ रुपैयाँ ६ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ १३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ २८ पैसा र बिक्रीमा ३ रुपैयाँ ४४ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार