images
images

बढ्यो अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ, विनिमय दर

बढ्यो अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ, विनिमय दर

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • बढ्यो अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ, विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलरदेखि कतारी रियालसम्को भाउ बृद्धि भएको छ । यसअघि अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९२ पैसा रहेकोमा आज बढेर खरिदमा १३२ रुपैयाँ ६३ पैसा र बिक्रीमा १३३ रुपैयाँ २२ पैसा पुगेको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ८४ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ४९ पैसा रहेकोमा आज सामान्य घटेर खरिदमा १४४ रुपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रुपैयाँ ७ पैसामा झरेको छ । 

    यसैगरी, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४४ पैसा र बिक्रीमा १८ रुपैयाँ ५२ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २७ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा तोकिएको छ । 

    त्यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४६ पैसा  तोकिएकोमा आज त्यो पनि खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५२ पैसा पुगेको छ । 

    साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४४ पैसा तोकिएकोमा आज घटेर खरिदमा ३५ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार