images
images

अमेरिकी एक डलरको बिक्री मूल्य १३२ रुपैयाँ ९२ पैसा, अन्य देशको मुद्राको कति ?

अमेरिकी एक डलरको बिक्री मूल्य १३२ रुपैयाँ ९२ पैसा, अन्य देशको मुद्राको कति ?

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • अमेरिकी एक डलरको बिक्री मूल्य १३२ रुपैयाँ ९२ पैसा, अन्य देशको मुद्राको कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९२ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ८४ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ४९ पैसा पर्नेछ । 

    images
    images

    यसैगरी, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ १३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४४ पैसा र बिक्रीमा १८ रुपैयाँ ५२ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३४ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४६ पैसा र साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४४ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार