images
images

माघको लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर,  कुन बचत खातामा कति ?

माघको लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर,  कुन बचत खातामा कति ?

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • माघको लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर,  कुन बचत खातामा कति ?

    काठमाडौँ / एनआईसी एशिया बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । 

    images
    images

    जस अनुसार बैंकले माघ महीनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ८.०६५ प्रतिशत कायम गरेको छ । पुसमा सो दर ८.६७ प्रतिशत थियो । 

    त्यस्तै बैंकले संस्थागत निक्षेपको अधिकतम ब्याजदर ६ दशमलव ०६५ प्रतिशत तोकेको छ । पुस महीनामा सो ब्याजदर ६.६७ प्रतिशत थियो ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार