images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३५ पैसा, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ १३ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ५३ पैसा, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १८ पैसा र बिक्री दर ९ रुपैयाँ २२ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५९ पैसा र बिक्रीमा १८ रुपैयाँ ६७ पैसा पर्नेछ । 

    यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४० पैसा र बिक्रीमा ३५ रुपैयाँ ५६ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५९ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार