images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३५ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ०४ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा र बिक्री दर ९ रुपैयाँ १८ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५६ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४० पैसा र बिक्रीमा ३५ रुपैयाँ ५६ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ । 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार