images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ८८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

    images
    images
    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ २३ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ९२ पैसा पर्नेछ । 

    जापानिज येन १० को खरिद दर ९ रुपैयाँ २१ पैसा र बिक्री दर ९ रुपैयाँ २५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५८ पैसा र बिक्रीमा १८ रुपैयाँ ६७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५९ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६३ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार