images
images

गुराँस लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त

गुराँस लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • गुराँस लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त

    काठमाडौँ / गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक बर्ष २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ । 

    images
    images

    कम्पनीको पुस १८ गते बुधबार सम्पन्न ८औँ बार्षिक साधारण सभाले आर्थिक बर्ष २०८०/८१ को लेखापरीक्षण गर्न श्री बि.पि एसोसियट्स, चार्टड एकाउन्टेन्टस्, काठमाडौँलाई नियुक्त गरेको हो । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार