images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज बिहिबार अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ घटेको छ । 

    images
    images

    यो दिन एक डलरको खरिदमा १३२ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने युरो एकको खरिदमा १४५ रुपैयाँ २२ पैसा र बिक्रीमा १४५ रुपैयाँ ८८ पैसा कायम भएको छ । यसअघि खरिदमा १४६ रुपैयाँ ३ पैसा र बिक्रीमा १४६ रुपैयाँ ६९ पैसा रहेको युरोको भाउ आज घटेको हो । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार