images
images

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, हेर्नुस् विनिमय दर

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, हेर्नुस् विनिमय दर

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज बुधबार अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरोको भाउ भने घटेको छ । 

    images
    images

    यसअघि खरिदमूल्य एक डलरको खरिदमा १३२ रुपैयाँ ८९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४९ पैसा रहेकोमा आज खरिदमा १३३ रुपैयाँ २ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६२ पैसा पुगेको छ । 

    त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४७ रुपैयाँ ३३ पैसा रहेकोमा आज घटेर खरिदमा १४६ रुपैयाँ ३ पैसा र बिक्रीमा १४६ रुपैयाँ ६९ पैसामा झरेको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार