images
images

काठमाडौँ महानगरपालिकाले पुस मसान्तभित्र बुझाए कर र बक्यौतामा लाग्ने जरिवानामा छुट दिने

काठमाडौँ महानगरपालिकाले पुस मसान्तभित्र बुझाए कर र बक्यौतामा लाग्ने जरिवानामा छुट दिने

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • काठमाडौँ महानगरपालिकाले पुस मसान्तभित्र बुझाए कर र बक्यौतामा लाग्ने जरिवानामा छुट दिने

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले पुस मसान्तसम्म कर बुझाउनेलाई करमा १० प्रतिशत र बक्यौतामा लाग्ने सबै जरिवाना छुट गर्ने भएको छ । मङ्गलबार एक सूचना प्रकाशित गर्दै महानगरले कर छुट र जरिवनामा छुट दिने जानकारी दिएको हो । 

    images
    images

    महानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, व्यवसाय कर र बहाल कर छ भने पुस मसान्तभित्र बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट दिइनेछ । 

    त्यस्तै, पुस मसान्तभित्र बक्यौता बुझाउँदा लाग्ने सबै जरिवाना छुट गरिएको महानगरपालिकाले जनाएको छ । उक्त सूचनामार्फत महानगरले समयमै कर बुझाएर जरिवाना छुट सुविधा लिन अनुरोधसमेत गरेको छ । 

    kar chhut.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार