images
images

अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ४४ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ४४ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति ?

आइतवार, पुस १५ २०८०
आइतवार, पुस १५ २०८०
  • अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ४४ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज आइतबार विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ४४ पैसा र खरिदमूल्य १३२ रुपैयाँ ८४ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९० रुपैयाँ २८ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६९ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा १०० रुपैयाँ २१ पैसा र बिक्रीमा १०० रुपैयाँ ६६ पैसा, जापनिज येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६१ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार