images
images

आगामी तीन दिनको मौसम : कोशी र गण्डकी प्रदेशमा बदली, तराईमा हुस्सु र कुहिरो लाग्ने

आगामी तीन दिनको मौसम : कोशी र गण्डकी प्रदेशमा बदली, तराईमा हुस्सु र कुहिरो लाग्ने

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • आगामी तीन दिनको मौसम : कोशी र गण्डकी प्रदेशमा बदली, तराईमा हुस्सु र कुहिरो लाग्ने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहेको छ। तराईका थोरै भुभागमा हुस्सु र कुहिरो लागेको छ।

    images
    images

    आज सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहनेछ। 

    मङ्गलबार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहनेछ। 

    बुधबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहनेछ। 

    देशभरीको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार