images
images

अरुण काबेली पावरको वार्षिक साधारण सभा पुस २६ गते, शेयरधनीहरूले लाभांश नपाउने

अरुण काबेली पावरको वार्षिक साधारण सभा पुस २६ गते, शेयरधनीहरूले लाभांश नपाउने

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • अरुण काबेली पावरको वार्षिक साधारण सभा पुस २६ गते, शेयरधनीहरूले लाभांश नपाउने

    काठमाडौँ / अरुण काबेली पावर लिमिटेडले १३औं वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

    images
    images

    सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण प्रस्ताव गरेको छैन ।

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार