images
images

लिवर्टी इनर्जीको वार्षिक साधारण सभा पुस २५ गते, के–के छन् प्रस्ताव ?

लिवर्टी इनर्जीको वार्षिक साधारण सभा पुस २५ गते, के–के छन् प्रस्ताव ?

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • लिवर्टी इनर्जीको वार्षिक साधारण सभा पुस २५ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ ।

    images
    images

    सभा अमृतभोग क्याटरर्स कालिकास्थान काठमाडौँमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको हो । 

    सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    त्यस्तै सभाले अन्य जलविद्युत आयोजनालाई प्राप्ती गर्न तथा मर्जर प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनको लागि पुस १३ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार