images
images

घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार, पुस १ २०८०
आइतवार, पुस १ २०८०
  • घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / आज एकैदिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा आज सुन–चाँदीको मूल्य घटेको जानकारी दिएको हो ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १७ हजार २५० रुपैयाँ कायम छ । 

    अघिल्लो कारोबारको दिन अर्थात गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य १४ सय ५५ रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम थियो । यो १५ रुपैयाँको गिरावट हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार