images
images

गर्जाङ उपत्यका हाइड्रोपावरको वार्षिक साधारण सभा पुस २७ गते

गर्जाङ उपत्यका हाइड्रोपावरको वार्षिक साधारण सभा पुस २७ गते

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • गर्जाङ उपत्यका हाइड्रोपावरको वार्षिक साधारण सभा पुस २७ गते

    काठमाडौँ / गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले पुस २७ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा सानभी होटल एण्ड स्पोट क्लब, बौद्ध, काठमाडौंमा विहान १० बजे हुने कम्पनीले निर्णय गरेको हो ।

    images
    images

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गर्नेछ ।

    कम्पनीको पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव गरेको कम्पनीले त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार