काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १० पैसा र बिक्रीमा १३३ रुपैयाँ ७० पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४५ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्