images
images

पिज्जा पारखीका लागि नयाँ स्वाद : पिज्जा हटको थिन क्रस्ट पिज्जा अब नेपालमा

पिज्जा पारखीका लागि नयाँ स्वाद : पिज्जा हटको थिन क्रस्ट पिज्जा अब नेपालमा

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • पिज्जा पारखीका लागि नयाँ स्वाद : पिज्जा हटको थिन क्रस्ट पिज्जा अब नेपालमा

    पिज्जा हट, नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ, जसले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको छ । मात्र ४ सय ९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरूले नेपालभरको ग्राहकहरूका लागि पिज्जा पारखीका लागि नयाँ स्वाद दिनेछ । 

    पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको छ जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् ।

    ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नुहुनेछ र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्नुहुनेछ ।

    ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना कार्य गरिरहेको पिज्जा हटले जनाएको छ । पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरूमा ताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गर्ने गरेको बताउँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार