images
images

हिमालयन रि–इन्योरेन्सले भोलिदेखि आईपीओ निष्कासन गर्ने

हिमालयन रि–इन्योरेन्सले भोलिदेखि आईपीओ निष्कासन गर्ने

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • हिमालयन रि–इन्योरेन्सले भोलिदेखि आईपीओ निष्कासन गर्ने
    images
    images

    काठमाडौँ / हिमालयन रि–इन्स्योरेन्सले भोलि सोमबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

    कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब रुपैयाँको आइपीओ सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ । जसमा पहिलो चरणमा ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ ।

    यसपछि सर्वसाधारणलाई सेयर निष्कासन गरिनेछ । कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरले सेयर निष्कासन गर्न लागिएको छ । आईपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवृदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार