images
images

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि २०० को क्यासब्याक अफर

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि २०० को क्यासब्याक अफर

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि २०० को क्यासब्याक अफर

    काठमाडौँ / एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

    images
    images

    तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी एइक् वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ । क्यासब्याक प्राप्त गर्न एक पटकमा एक हजार रुपैयाँको न्यूनतम भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ । 

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार