images
images

विदा अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन, अब कहिले खुल्छ ?

विदा अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन, अब कहिले खुल्छ ?

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • विदा अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन, अब कहिले खुल्छ ?
    images
    images

    काठमाडौँ / तिहार र छठपर्वको विदा अघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन हो । शुक्रबार र शनिबार सेयर बजार खुल्दैन । 

    त्यसपछि भने तिहारको विदा सुरु हुन्छ । तिहार सकिए लगतै छठपर्व सुरु हुन्छ। तिहार र छठमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से मंसिर ४ गते मात्र खुला हुन्छ । 

    मंसिर ३ गते आइतबार छठपर्व रहेकोले अब सोमबार (मंसिर ४ गते) मात्र नेप्से खुला हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार