images
images

आरएसडिसी लघुवित्तद्वारा ९.०५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

आरएसडिसी लघुवित्तद्वारा ९.०५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • आरएसडिसी लघुवित्तद्वारा ९.०५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?
    images
    images

    काठमाडौँ / आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश घोषणागरेसँगै बुक क्लोजको मिति तय गरेको छ ।

    शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस ८.६० प्रतिशत रहेको छ । कम्पनीले कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    कम्पनीले मंसिर १५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोेज गर्ने भएको छ । मंसिर ६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार