images
images

बैंकिङ्ग फाईनान्सको वार्षिक साधारण सभा मङ्सिर २२ गते, के–के छन् प्रस्ताव ?

बैंकिङ्ग फाईनान्सको वार्षिक साधारण सभा मङ्सिर २२ गते, के–के छन् प्रस्ताव ?

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • बैंकिङ्ग फाईनान्सको वार्षिक साधारण सभा मङ्सिर २२ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेडले पाँचौ वार्षिक साधारण सभा मङ्सिर २२ गते आयोजना गरेको छ । सभा विफिन कम्पनीको कार्यालय नयाँ बानेश्वर काठमाडौँमा अपरान्ह ३ बजे हुने कम्पनीले जनाएको हो । 

    images
    images

    सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव ७० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०/८१ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभामा ५ जना सञ्चालकको मनोनयन गर्ने प्रस्ताव पनि पेश हुने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार