images
images

भूकम्पमा परेर जाजरकोटमा ठूलो मानबिय क्षति,  १२८ जनाको मृत्यु

भूकम्पमा परेर जाजरकोटमा ठूलो मानबिय क्षति,  १२८ जनाको मृत्यु

शनिवार, कार्तिक १८ २०८०
शनिवार, कार्तिक १८ २०८०
  • भूकम्पमा परेर जाजरकोटमा ठूलो मानबिय क्षति,  १२८ जनाको मृत्यु

    काठमाडौं/  शुक्रबार राति गएको भूकम्पले ठूलो मानबिय क्षति गरेको छ । अहिलेसम्मको अपडेट अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।त्यस्तै, भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । ८५ जना घाइते भएका छन् । अझै तथ्याङ्क आउन बाँकी छ । 

    images
    images

    त्यस्तै, जाजरकोटमा ५५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । 


    प्रधानमन्त्री प्रचण्ड उद्धार सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ बिहानै लागेका छन् । 
     
    मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो। 

    प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।

    घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार